पेशाप्रति बफादार भएर काम गर्न शिक्षकहरुलाई थुलुङ दुधकोशी अध्यक्ष राईको आग्रह
खगिन्द्रराज बास्तोला, सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिका र रीड नेपालको सयुक्त आयोजनामा थुलुङ दुधकोशी गाउँपालिकामा आजबाट तीन दिने शिक्षकको पेशागत विकास तालिम सुरु भएको छ। आधारभूत तहका शिक्षकलाई लक्षित गरेर सोमबारबाट सुरु