बुटवल। सुप्रिम सहकारी ठगीको अभियोगका अभियुक्त एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत रूपन्देहीले आदेश गरेको छ। तत्काल
काठमाडौं ।पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएका विभिन्न संघ संस्थाले माघ १५ बाट अनिश्चितकालिन यातायात बन्द को घोषणा गरेका छन् । आईतवार एक प्रेस बिज्ञपति जारी गर्दै उनीहरूले मेची हाइवे,
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)को भावी नेतृत्वका लागि सम्पन्न निर्वाचनको मत गणना स्थगित भएको छ । पटक पटक स्थगित हुँदै शनिबार सम्पन्न निर्वाचनको मतगणनाको क्रममा विवाद भएपछि
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन नै संसद्मा सम्बोधन गर्ने भएका छन्। संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ। उक्त दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम
काठमाडौं।आफ्नै श्रीमती २३ वर्षीया संगिता ठाकुरको हत्या गरेको अभियोगमा धनुषाबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका-५ पर्वता टोल बस्ने २५ वर्षीय देवलाल ठाकुर छन्।देवलालले गजबार प्रहार
काठमाडौं । रूपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहस आइतबार पनि जारी रहने भएको छ। लगातार तीन दिन भएको बहस शुक्रबार नसकेपछि
काठमाडौं । अछामको ढकारी गाउँपालिका-१ को जंगल क्षेत्रमा शनिबार साँझ दुई किशोरी मृत फेला परेका छन्। ढकारी गाउँपालिका- ८ का कमल खड्काकी छोरी १४ वर्षीया ईश्वरा खड्का र उदयराम खड्काकी
बर्दिवास।पुरातत्व विभागले बर्दिबास–३ पाटु रातमाटा क्षेत्रमा तत्कालीन समयमा हतियार कारखानाबारे रहे/नरहेको अन्वेषण सुरुआत गरेको छ । यसका लागि विभागका पुरातत्वविद् भाष्कर ज्ञवाली नेतृत्वको तीन सदस्यीय विज्ञ टोली शनिबार बर्दिबास आइ
प्रेमचन्द्र झा,राैतहट । विद्यमान सिमित साधन श्रोतको अधिकतम उपयोग गरेर नेपाल प्रहरीले चेकजाँच तथा सुरक्षा व्यवस्था कडा पारेपछि रौतहट जिल्लाको शान्ति सुरक्षा सुदृढ हुदै गएको छ ।समाजमा शान्ति सुरक्षामा प्रत्यक्ष
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक ढिक्का भएर संसद्मा एक स्वरका साथ एउटै आवाज उठाउन पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको