६ बुँदे बैंकक सोचपत्र जारी गर्दै बिम्स्टेकको छैटौं शिखर सम्मेलन सम्पन्न
बैंकक । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलन बैंकक सोचपत्र, २०३० जारी गर्दै सम्पन्न भएको छ। यस क्षेत्रको व्यापार विस्तार, सम्पर्क सञ्जाल र