सोताङ गाउँपालिका:अध्यक्ष कपको उद्धघाटन सत्र सम्पन्न,खेल क्षेत्रको विकास संतोषजनक नभएको अध्यक्ष बस्नेतको भनाई
केदार बस्नेत,काठमाडौं।सोलुखुम्बुको सोताङ गाउँपालिकामा तेस्रो अध्यक्ष कप तथा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन सत्र सम्पन्न भएको छ।आज मंगलबार एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौला र