प्रदर्शनीमार्गमा राजनीतिक लगायतका प्रदर्शन रोक्न माग गर्दै सर्बोच्चमा रिट दायर
काठमाडौँ । काठमाडौँको प्रदर्शनी मार्गमा राजनीतिक प्रदर्शन गर्न नदिन परमादेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रदर्शनी मार्गमा पद्मोदय माध्यमिक विद्यालय, वाल्मीकि विद्यापीठ, रत्नराज्यलक्ष्मी क्याम्पस, नेपाल ल