कोरियाली बुद्ध जयन्तीमा ‘लोटस ल्यान्टर्न फेस्टिभल’ हुँदै, नेपाली समुदायको पनि सहभागिता रहने
दावा जाङ्बु शेर्पा,काठमाडौं।दक्षिण कोरियाको बौद्ध संस्था जोगेजोङले दक्षिण कोरियाको राजधानी सोलमा २५६९ औं बुद्ध जयन्तीका अवसरमा लोटस ल्यान्टर्न फेस्टिभल विश्व शान्ति र्यालीको आयोजना गर्ने भएको छ। अप्रिल २६ मा आयोजना