देश स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढ्यो : प्रधानमन्त्री ओली
झापा, ३० चैत । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ठुला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता,स्थायित्व,विकास र सुशासनको बाटोमा अघि बढेको बताउनुभएको छ । नेकपा (एमाले)