प्रचण्डले गरे माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान शुभारम्भ
बैतडी,२ जेठ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग)जनजागरण अभियान’ शुभारम्भ गरेका छन्। शुक्रबार बैतडीको पाटन नगरपालिकामा निर्मित स्मारक उद्घाटन