सामाजिक सञ्जाल दुरुपयोग गरी ठगी गर्ने सातजना पक्राउ
धनुषा,२५ वैशाख । सामाजकि सञ्जालको दुरुपयोग गरी ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनुषाधाम नगरपालिका-१ बस्ने २३ वर्षीय सुरज साह,क्षरिश्वरनाथ नगरपालिका-२ बस्ने २२ वर्षीय श्याम