नेपाल टेलिकमकि प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं,२५ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको बिलिङ प्रणालीसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आइतबार विशेष अदालत,