काठमाडौँ,११ असार । गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयबाट प्रहरीले ६ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ । मोटरसाइकल सम्बन्धी कामको सिलसिलामा आउने सेवाग्राहीहरूसँग उनीहरूले ‘छिटो काम गरिदिन्छौँ’
काठमाडौं,११ असार । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पतञ्जलि जग्गा प्रकरणमा विशेष अदालतमा बयान दिन उपस्थित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपाल
सोलुखुम्बु,१० असार । जिल्लाको नेचासल्यान गाउँपालिकाले ५१ करोड ६६ लाख २० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष धनजन राईको अध्यक्षतामा मंगलबार सम्पन्न गाउँसभामा चालु खर्च ३८ करोड
काठमाडौँ १० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट सकेसम्म सन्तुलितरुपमा रहेको अवगत गराउँदै आगामी दिनमा माग र आपूर्तिबीचको सन्तुलत कायमका लागि थप प्रयास गरिने बताउनुभएको छ ।
सोलुखुम्बु,१० असार । जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्डले ८३ करोड ८० लाख ९४ हजारको बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाको अध्यक्षतामा मंगलबार सम्पन्न नगर सभाको १६
सोलुखुम्बु,१० असार । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले उत्पादनलाई जोड दिदै आर्थिक वर्ष २०८२/०८३ का लागि ६३ करोड बढीको बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष सविता राईले गाउँसभाको १४ औं अधिवेशनमा
काठमाडौं,असार १० । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले स्थानीय तहलाई संघीय लोकतान्त्रिक शासन व्यवस्थाको मेरुदण्डको रूपमा परिभाषित गर्नुभएको छ। नागार्जुन नगरपालिकाको ११ औं नगरसभा उद्घाटन समारोहलाई सम्बोधन
काठमाडौँ,१० असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसा प्रकरणमा सरकारले बनाएको छानबिन समितिप्रती असहमति जनाएको छ । १८ वर्षमा १४ जना गृहमन्त्री भएको बताउँदै सबैलाई अनुसन्धानको घेरामा ल्याउनुपर्नेमा
काठमाडौं,१० असार । आज मुलुकभरका सातसय ५३ स्थानीय स्थानीय तहमध्ये अधिकांशले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट सार्वजनिक गर्दैछन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार
काठमाडौं,१० असार । सरकारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व मुख्यसचिव समेत रहेका शंकरदास वैरागीको अध्यक्षतामा उच्चस्तरीय छानबिन समिति बनाउने निर्णय