कोरोनाबिरुद्द नेचासल्यानको तयारी : १२ बेडको क्वारेन्टाइन, स्वास्थ्यसेवा २४ सै घण्टा
डिल्ली शर्मा, सोलुखुम्बु १६ चैत्र । बिश्व महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसबाट बच्नको लागि सोलुखुम्बुको नेचा सल्यान गाउपालिकाले सुरक्षा सतर्कता अपनाएको छ । गाउपालिकाले बिभिन्न संघ संस्थाहरुसंग