हामीले १० बेडको क्वारेन्टाइन र ५ बेडको आइस्योलेसन वार्ड बनाएको छौं, तर सोताङबासी कोहि त्यंहा जानू नपरोस:अध्यक्ष राई
सोलुखुम्बु , १९ चैत्र। जिल्लाको सोताङ गाउँपालिकाले अप्ठ्यारो परिस्थितिमा गाउँबासीहरुलाइ सहयोग गर्ने अभिप्रायका साथ राहत कोष स्थापना गर्ने भएको छ। कोरोना भाइरसका कारण उत्पन्न विषम परिष्थिती लम्बिंदै गएको खण्डमा न्यून