दक्षिण कोरियामा रहेका सोलुखुम्बेलीहरु जिल्लाबासीको स्वास्थ्यप्रति चिन्तित, पांच लाख बढीको स्वास्थ्य सामाग्री सहयोग गर्ने तयारी
काठमाण्डौ, २३ चैत्र । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पुगेका सोलुखुम्बुबासीहरुको साझा संस्थाका रुपमा रहेको सोलुखुम्बु सेवा समाज, दक्षिण कोरियाले जिल्लाका आठवटै स्थानीय तहलाई स्वास्थ्य सामाग्री सहयोग गर्ने भएको छ।बिश्वब्यापी