जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय



काठमाडौं ४ जेठ । सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। मन्त्रिपरिषदको आइतबारको बैठकले यो निर्णय गरेको हो।
आइतबार साँझ बसेको कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन वैशाख २० गतेसम्म लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो। साथै लकडाउनलाई झनै कडाइसाथ लागु गरिने पनि बताइएको छ। सरकारले लागू गरेको लकडाउनको समयसीमा सोमबारदेखि सकिदै छ ।

प्रतिक्रिया दिनुहोस्