सल्यानबासीको चिन्ता – बिजुलीका नाममा फेरि ठगिने भयो नेचा
डिल्ली शर्मा, सोलुखुम्बु , ६ बैशाख ।जिल्लाको साविक सल्यान गाबिस वडा नं २ मा निर्मित त्रिबेणि लघु जलविद्युत आयोजना बिस्तारको बिषयले स्थानीयबासीहरु आक्रोशित बन्न पुगेका छन।समिति भित्र कुनै सरसल्लाह नगरी