नेकपा नेचासल्यान भन्छ- “अहिलेको प्राथमिकता जनताको जीवनरक्षा हो”
सोलुखुम्बु , ९ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) नेचासल्यान गाउँपालिका कमिटीले कतिपय सन्चारमाध्यममा आफ्नो पार्टीलाई जोडेर आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै जिम्मेवार ढंगले सत्यतथ्य बुझेर समाचार सम्प्रेषण