३ सय ५० माप्यबासीलाइ काठमाडौंमा राहत
काठमाडौं, २६ बैशाख । सोलुखुम्बु जिल्लाको माप्यदुधकोसी गाउँपालिकाले लकडाउनका कारण समस्यामा परेका आफ्ना नागरिकहरुलाइ राजधानी काठमाडौंमा राहत बितरण सम्पन्न गरेको छ। माप्यदुधकोसीबाट काठमाडौं आएर अध्ययनरत विद्यार्थी, दैनिक ज्यालादारी,मजदुर र अति