सोमबारको मौसम मेघगर्जन, चट्याङ्ग ,असिना र हावाहुरीसहितको वर्षा हुने
काठमाडौं २९ बैशाख । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तिन दिन मेघगर्जन, चट्याङ्ग ,असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार देशका पहाडी भू भागका केहि स्थानहरुमा र