विहिबार एकैदिन फेरी थपिए ७ जना कोरोना संक्रमित , संक्रमितको संख्या २५० पुग्यो
काठमाडौ १ जेठ । नेपालमा एकैदिन ७ जना कोरोना संक्रमित थपिएका छन् । सर्लाही, धनुषा, महोत्तरी, काठमाडौं र कपिलबस्तुमा गरी बिहीबार ७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले