थप ३ सय २३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार ८५ पुग्यो !
काठमाडौं, २७, जेठ।नेपालमा कोरोनाभाइरस (कोभिड-१९) संक्रमितको संख्या ४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले