धुलिखेल अस्पतालमा कोरोना संक्रममित महिलाको मृत्यु !
काठमाडौं, ३ जेठ । धुलिखेल अस्पतालमा एकजना सुत्केरीको उपचारका क्रममा मृत्यु भएपछि स्वास्थ्य मन्त्रालयको एउटा टोली त्यसतर्फ लागेको छ। सिन्धुपाल्चोकको बाह्रबीसेकी ती महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएपछि पुनः परीक्षणका लागि