नेचामा आपराधिक घटना बढ्दै, बास्तोलामाथि खुकुरी प्रहार गर्ने राई पक्राउ
(सांकेतिक तस्बिर) सोलुखुम्बु , १३ जेठ । जिल्लाको दक्षिणी भेगमा अवस्थित नेचासल्यान गाउँपालिकामा पछिल्लो समय अपराधिक घटनामा वृद्धि हुँदै जान थालेको छ।स्थानीय महिलामाथि बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ परेको महिना