वास्तविक सञ्चारमाध्यम र सञ्चारकर्मीको श्रीवृद्धिका लागि कदम चाल्ने अध्यक्ष बस्नेतको प्रतिबद्धता
काठमाडौं।प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइनका नाममा खुलेका कतिपय पोर्टलहरूले विकृति फैलाएको भन्दै अब त्यसको अनुगमन कडाइका साथ गरिने बताएका छन् । सञ्चारग्रामस्थित काउन्सिलमा आईतवार सपथग्रहण र पदबहाली