प्रचण्ड–नेपाल समूहको काठमाडौंमा शक्ति प्रदर्शन
काठमाडौं, ९ माघ । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले राजधानीका विभिन्न स्थानबाट विरोध जुलुस निकालेको छ। काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न नौ स्थानमा भेला भएर