काठमाडौं । झण्डै पाँच महिनापछि हवाई उडान सुरु हुने भएपछि पुरानै भाडादर कायम गरेर उडान गर्ने तयारी नागरिक उड्ययन प्राधिकरणले गरेको छ । लामो समयपछि
काठमाडौं, १२ साउन । नेपाल सरकारसँगको सहकार्यमा गैरआवासीय नेपाली सङ्घ(एनआएनए)ले आगामी अक्टोबर ९ देखि ११ सम्म (असोज २३–२५) दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन आयोजना गर्ने भएको छ । कोभिड–१९ भाइरसका
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग आज नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्यन्डी बेरीले आज शिष्टाचार भेट गर्नुभयो । भेटका अवसरमा कोभिड–१९ सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि भएका प्रयासका
काठमाडौं, ११ साउन । सन्चार तथा सूचना प्रबिधि मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका अर्थमन्त्री युबराज खतिवडाले सोलुखुम्बु जिल्लामा फोरजी सेवा बिस्तारका लागि सन्चार मन्त्रालयले काम गरिरहेको बताएका छन। सोलुखुम्बु
काठमाडौं, ११ साउन । पार्टी एकीकरण भएदेखि नै असन्तुष्ट तत्कालीन राप्रपा(प्रजातान्त्रिक )का महामन्त्री सुनिलबहादुर थापाले अन्तत: पार्टी परित्याग गरेका छन। एकीकृत राप्रपाले राजसंस्थासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको मान्यतालाई आत्मसात गर्न
बाग्लुङ ११ श्रावण । बाग्लुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्याक्टर पुरेको छ । गएराति साढे आठ बजे खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र ट्याक्टर
काठमाडौं, १० साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मस्र्याङ्दी गाउँ कमिटीले पहिरो पीडितहरुको घर निर्माण गर्ने भएको छ । गाउँ कमिटीले श्रम शिविर सञ्चालन गरेर मस्र्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारीका
काठमाडौं, १० साउन । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारले कोरोना नियन्त्रणमा प्रशस्त समय पाए पनि प्रभावकारी रुपमा काम गर्न नसकेको बताउनुभएको छ । काँग्रेसको तरुण विभागले आज यहाँ आयोजना
काठमाडौं, १० साउन । सरकारले लकडाउनलाई खुला गर्ने निर्णय गरेपनि इनरुवा नगरपालिकामा पुनः लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरी, इनरुवा नगरपालिका र उद्योग वाणिज्य सङ्घ इनरुवा सुनसरीसहित सरोकारवालाको
काठमाडौं १० श्रावण । आज शनिबार देशभर १ सय ९ जना कोरोनाका नयाँ बिरामी थपिएका छन्। यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका