लिखुपिके अध्यक्ष-उपाध्यक्षमाथि आक्रमण, आक्रमणकारीमाथि कडा कार्बाहिको माग
राजेन्द्र बस्नेत, सोलुखुम्बु, ३२ जेठ।जिल्लाको लिखुपिके गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेत र उपाध्यक्ष प्रमिला बस्नेतमाथि हातपात र दुर्ब्यहार भएको घटनाको चौतर्फी बिरोध सुरु भएको छ। गाउँपालिकाको वडा नं ४ डुंडामा गठन