बल्ल छान्यो माओवादी प्रदेश नं १ ले नेतृत्व
काठमाडौं।नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा जनार्दन शर्माको प्रमुख स्वकीय सचिव हर्कबहादुर नेम्वाङ विजयी भएका छन् ।अध्यक्षमा नेम्वाङले १६९ मत ल्याउँदा उनका प्रत्यासी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याएका छन्