अधिबेशनको मिति धकेलिंदै गएकोप्रति कांग्रेस नेताहरू असन्तुष्ट,महाधिवेशनको सुनिस्चितता गर्न माग
काठमाडौं।नेपाली कांग्रेसका नेताहरुले डडेल्धुरा जिल्लामा विधि र प्रक्रिया विपरित केन्द्रबाट थोपरिएका क्रियाशिल सदस्यहरु खारेज गरी विधिसम्मत रुपमा जिल्लाबाट पठाइएका क्रियाशिल सदस्यहरुको नामावली कायम गरेर मात्र अधिवेशनको प्रक्रिया सञ्चालन गरिनुपर्ने माग