कांग्रेस फोहोरको डंगुर भयो,एमालेको एकीकृत शक्ति निर्माण गर्न अब ढिला गर्नु हुंदैन :आङकाजी
सोलुखुम्बु।नेपाली काँग्रेसका प्रभावशाली नेता एबम सञ्चार उद्यमी आङकाजी शेर्पाले नेपाली कांग्रेस परिवारवाद,गुट र उपगुटको फोहोरले थुप्रीएको डंगुर भएको बताएका छन् । जिल्ला सदरमुकाम सल्लेरीमा सोमबार आयोजित एक कार्यक्रममा एमाले प्रवेश