सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुका नेताहरुले कम्युनिस्टले जितेका स्थानीय तहहरुमा अत्यधिक भ्रष्टाचार भएको आरोप लगाएका छन्। पूर्बमन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीको प्रमुख आतिथ्यमा नेचासल्यानको
सोलुखुम्बु । अघिल्लो स्थानीय तहको चुनाव बहिस्कार गरेर ‘नो भोट’ गरेका सोलुखुम्बुको तिङ्लामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका आङकाजी शेर्पाको पक्षमा व्यापक जनलहर देखिएको छ। तिङ्लामा भएको चुनावी सभामा
सोलुखुम्बु। नेकपा एमाले सोलुखुम्बुका निबर्तमान अध्यक्ष डुफकुमार बास्तोला निर्बाचनमा पराजित हुने निश्चित भएपछि बिपक्षीहरुले आफुबिरुद्ध अनेकौं भ्रमहरु सिर्जना गर्न खोजीरहेको बताएका छन्। आगामी शुक्रबार हुने स्थानीय तह निर्बाचनका लागि नेकपा
सोलुखुम्बु।सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिकामा नेकपा एमालेले स्थानीय चुनाव लक्षित बृहत सभा सम्पन्न गरेको छ। नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका सोलुखुम्बु जिल्ला इन्चार्ज मानबीर राईको प्रमुख आतिथ्यमा सम्पन्न चुनावीसभामा उपस्थिति र
सोलुखुम्बु।पाँच दलीय गठबन्धनको तर्फबाट स्थानीय तह निर्बाचनमा माप्यदुधकोशी गाउँपालिका उम्मेदवार बनेका चन्द्रबहादुर राई आचारसंहिता बिपरित आर्थिक गतिविधि गर्न थालेका छन्। नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार रहेका बुद्दिकिरण राईको समूहले बिजय
काठमाडौं । निर्वाचन आयोगले मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरेको छ । मौन अवधिमा रानीतिक दल, नेता, उमेदवार, कार्यकर्ता तथा भातृ संगठनले के गर्न हुने र के गर्न नहुने
पोखरा।नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारूढ दल नेपाली कांग्रेसलाई दम्भ नराख्न आग्रह गरेका छन् । आइतबार सत्तारुढ गठबन्धनले पोखरामा गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उनले दम्भका कारण केपी ओलीको विनाश
काठमाडौं।नेपाल प्रहरीले चुनावी प्रचारमा रहेका समयमा अपरिचित व्यक्तिले दिएको प्रसाद वा सगुन नलिन, नखान उम्मेदवारहरुलाई आग्रह गरेको छ। प्रहरी प्रधान कार्यालयले आज बैशाख २५ गते एक सूचना जारी गर्दै निर्वाचनका
काठमाडौं।सरकारले आगामी जेठ पहिलो साता संघीय संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ।मन्त्रिपरिषद् बैठकले आगामी जेठ ४ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकले जेठ ४ गते
सोलुखुम्बु।नेकपा माओवादी केन्द्र जिल्ला समन्वय कमिटी सोलुखुम्बुका संयोजक अशिम राईले आशन्न स्थानीय तह निर्बाचनमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजबादीका उम्मेदवारहरुले बिजय हांसिल गरे सोचेभन्दा बढी काम गरेर नेचासल्यानबासीलाई चकित