कांग्रेसले गठन गर्यो ३५ सदस्यीय कार्य सम्पादन समिति,११ सदस्य पछि मनोनीत गरिने
काठमाडौं।नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ। शुक्रवार बसेको कांग्रेस केन्द्रीय समितिको भर्चुअल बैठकले ३५ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो । सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकमा केन्द्रीय