श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त
काठमाडौं।कामु प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । नवनियुक्त