जुगल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना भ्रष्टाचारी ठहर
काठमाडौं।सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना भ्रष्टाचारी ठहर भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएका १ जनाले भने सफाइ पाएका छन्। उनीहरुविरुद्ध जुगल गाउँपालिकास्थित बलेफी तेम्बाथान