गायिका तेजवती जोशीको नेपालकी छोरीमा गीता ढुंगानाको अभिनय
काठमाडौँ,२१ जेठ । करिब दुई दशकदेखि शास्त्रीय संगीतमा साधनारत गायिका तेजवती जोशीको स्वर रहेको नेपालकी छोरी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । कुमार मिश्रको शब्द, टेकेन्द्र नेपालीकोको संगीत रहेको