राष्ट्रिय सुरक्षा परिषद् बैठक : निर्वाचनका लागि आवश्यक सुरक्षा तयारी पूरा भएको निष्कर्ष
काठमाडौं,२० फागुन । राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने निर्णय गरेको छ । परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री