पहिरोमा परी ज्यान गुमाएका सोलुदुधकुण्डका ५ जनाको परिवारलाई राहत,नगरपालिकाले तीन लाख दिने
सोलुखुम्बु।पहिरोमा परि ज्यान गुमाएका सोलुदुधकुण्ड नगरपालिकाका ५ जनाको परिवारलाई जनही १ लाख नगद राहत उपलब्ध गराईएको छ। अविरल बर्षापछि शनिबार पहिरोमा परि ज्यान गुमाएका सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ९, गोराखानीका