शेर्पा बिद्यार्थी संघ ओखलढुंगाले मिनि म्याराथन प्रतियोगिता गर्ने
दावा जाङ्बु शेर्पा,ओखलढुंगा। नेपाल शेर्पा बिद्यार्थी संघ ओखलढुंगाले फागुन ११ गते खुल्ला पालिका पहिलो मिनि म्याराथुन आयोजना गर्ने भएको छ। स्वस्थ्यको लागि खेलकुद,पर्यटनका लागि खेलकुद र राष्ट्रियताका लागि खेलकुद भन्ने