एकीकृत समाजबादीमा भित्रिए बामदेब, तेस्रो बरियता पाउने
काठमाडौँ,२ साउन । नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानबीच एकता भएको छ। काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा यी दुईवटा संगठन एकीकृत भएको घोषणा गरिएको