कानुन र विधिसम्मत गतिविधि मात्र गर्न अमेरिकामा रहेका नेपालीलाई दूतावासको आग्रह
वाशिङ्टन डिसी,१५ माघ।अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित दूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचनामार्फत दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय