भारतका विभिन्न ठाउँमा पाकिस्तानको ड्रोन तथा मिसाईल आक्रमण
एजेन्सी काठमाडौं,२६ बैशाख।पाकिस्तानले गएराति ड्रोन र मिसाइलमार्फत् भारतका विभिन्न ठाउँमा आक्रमण गरेको छ । जम्मू–कश्मीर, पन्जाब र राजस्थानका विभिन्न ठाउँहरूमा आक्रमण भएका हुन् । पाकिस्तानले आत्मघाती ड्रोन र मिसाइलहरू प्रहार