राप्रपा खोटाङद्वारा उम्मेदवार सिफारिस
खोटाङ,९ पौष । आगामी फागुन २१ गते तोकिएको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङले उम्मेदवार सिफारिस गरेको छ। राप्रपा खोटाङले प्रत्यक्षतर्फ गुणराज राजभण्डारीलाई सिफारिस गरिएको छ।राजभण्डारी कुशल चलचित्र निर्माता,