पूर्बमन्त्री केसीद्वारा नेचासल्यान गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण
खगिन्द्रराज बास्तोला सोलुखुम्बु। पूर्बमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले गृह गाउँपालिका नेचासल्यानलाई १० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलालाई हस्तान्तरण