सल्यान स्वास्थ्य केन्द्रलाई हिमालय ट्र्ष्टद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण



खगिन्द्र राज बास्तोला
काठमाडौं।हिमालयन ट्रष्ट नेपालले नेचासल्यानको सल्यान स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ।

समाजकल्याण परिषद र ट्रष्टबीच भएको सम्झौता अनुसार कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्री सो स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको ट्रष्टका प्रतिनिधि नव भुजेल ले जानकारी दिए।

भुजेलका अनुसार ५ बक्स लुज डिस्पोजेवल ग्लोभ्स,१० थान केएन ९५ मास्क,सर्जिकल मास्क २० बक्स,डिस्पोजेवल गाउन २० थान, पल्स अक्सिमिटर २ थान,डिजिटल थर्मोमिटर ५ थान,फेस सिल्ड १० थान लगायत रहेका छन।

प्रतिक्रिया दिनुहोस्