वीपी विद्यापीठका विद्यार्थीको आवास-भोजनको ब्यबस्थापन नेचासल्यान गाउँपालिकाले गर्ने
खगिन्द्र राज बास्तोला,सोलुखुम्बु २,जेठ । सोलुखुम्बुमा अवस्थित विश्वेश्वर प्रसाद कोइराला संस्कृत विद्यापीठका विद्यार्थीहरुको आवास-भोजन नेचासल्यान गाउँपालिकाले व्यवस्थापन गर्ने भएको छ । विद्यापीठका निमित्त प्राचार्य पशुपतिकुमार ढुंगाना र प्रशासन प्रमुख लोकेन्द्र