माओवादी केन्द्र सोलु दुधकुण्ड नगर समितिको दोश्रो सम्मेलन सम्पन्न, ३९ सदस्यीय समिति चयन
सोलुखुम्बु,२९ जेठ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) सोलुदुधकुण्ड नगरपालिका समितिको अध्यक्षमा शम्भु राई दोहोरिनुभएको छ । विहिबार सम्पन्न नगरपालिका समितिको दोस्रो नगर सम्मेलनले राईसहित ३९ सदस्यीय नगरपालिका समिति निर्वाचित गरेको