धार्मिक तथा सामाजिक कार्यमा जङ्क फुड तथा कार्बोनेटेड सामाग्री प्रयोग नगर्न आग्रह
दावा जाङ्बु शेर्पा,सोलुखुम्बु,२ जेठ । सोलु दुधकुण्ड नगरपालिका वडा नं ३ मा सक्रिय लोदिङ सृजनशील युवा क्लबले धार्मिक पाठ्पुजा तथा सामाजिक कार्यहरुमा प्लास्टिक ब्याग जङ्क फुड तथा कार्बोनेटेड सामाग्री प्रयोगमा