साँग्रीस मानन्धर मोती भेट्नै मन छ भने उषाको लालि बोकेर आउ दिनै मन छ भने पुष्पको डालि बोकेर आउ म पनि खुसि दिउँला तिमीलाइ सधैंभरिको
✍️ मनुहाङ किराँती ‘साेलु’ घामपानी राम्राे जीवनकाे रङ्ग भर्ने तिमीहरु दुवै हाैँ कैले पनि नमर्ने ऋतु तिम्राे माता हुन,शरद हिउँद दाजुभाइ ग्रीष्म वर्षा चेली हुन माया गर दुवैलाई घामपनी तिमीहरु
सुरेन्द्र यदव जीवनमा हार हैन धैर्यताको जरुरी छ। कर्म गर्नेले गरी राख समयको पर्खाइ जरूरी छ। गर्नेले सधैं जिति राख्छ। नगर्नेले हार कसरी बुझ्छ ? पानीको थोपाले ढुङ्गा पनि पग्लिन्छ।
मुक्तक ~ १ आउने गर्छ साँझ, लिएर तिम्रो याद जाने गर्दछ साँझ, दिएर तिम्रो याद जे सुकै गरे पनि, भुल्न सकिनँ मैले बित्छ हरेक साँझ, पिएर तिम्रो याद ।। मुक्तक
मुक्तक-१ जबर्जस्तीको सम्बन्ध किनेको माया चर्को घामको एक टाटाे बादलको छाँया कुनबेला ओझेलिन्छन् पत्तो हुन्न साथी नपत्त्याए हेर्ने गर्नु आफ्नै दायाँबायाँ । मुक्तक -२ तड्पाई दिन्छ अधुरो रहरले भन्दिनु अत्याई
गार्डेन राई जब म बिहान ब्युँझिएर पहिलोपल्ट आँखा खोल्छु, उसले मलाई जिस्काइरहेको हुन्छ । उसलाई वास्ता नगरी फेरि जबरजस्ति निदाउँन खोज्छु । अहँ, पटक्कै निदाउँन दिँदैन मलाई । सात–आठ घन्टा
शिव सस्मित मुक्तक-१ खोजेर पाइँदैन चेतना, जडहरूको अस्तित्व नभेटिएझैँ पतझडहरूको के हुन्छन् र खै अरु सुधार्ने चिजहरू, ओखती त हुन्न भन्छन् घामडहरूको । मुक्तक -२ शान्त हुनुपर्छ स्थिर रहनुपर्छ देख्न
✍️ मनुहाङ किराँती ‘साेलु’ बाँचेर देखा भनेर हिम्मतमा कैले हारिनँ । भगवान छ भनेर साक्षी राखी अगाडि बढेँ । साँच्चै पहाड फाेरेर
मनुहाङ किराँती ‘साेलु’ अमृतै पिलाएर बेसरी आँखिभाै मिलाएर बेसरी आउछिन् उनी साथमा सधैँ त्याै मनै विलाएर बेसरी माेहनी लगाउदै छ जादुकाे सीयुले सिलाएर बेसरी भित्र-भित्र झन् स्वार्थ पालिए काउ्कुती चिलाएर
मुक्तक १ तिम्रो चोटमा मलाई दर्द किन हुन्छ साथी सुम्सम्याउँदै घाउ यो मन किन रुन्छ साथी नयनमा तिमी छौ मन र वचनमा तिमी त्यो मनको झंकार यो मन किन सुन्छ