कोरोनापछिको नेपाल र व्यावसायिक सम्भाब्यता
-सुबाश जमरकट्टेल प्राकृतिक वातावरणसँगै सिङ्गो सामाजिक प्रक्रिया, समाज तथा यसभित्रका सामाजिक संस्थाहरू, मूल्य, मान्यताहरूआदि परिवर्तनशील हुन्छन् । यस्ता परिवर्तनले गर्दा नै भिन्नाभिन्नै प्रकृति वा विशेषताहरू भएका नयाँ समाज, सामाजिक संस्थाहरू,