रुदानेले डोरमणी(हाल मुख्यमन्त्री)को खाटको तन्ना लिलामीमा राखिदिएपछि
-शन्तराम बिडारी उत्तरी मकवानपुरको उर्वर माटोमा जन्मीनुभएका रुपचन्द्र बिष्ट एक राजनीतिक र दार्शनिक व्यक्तित्व त हुँदै हो, उहाँको व्यवहार, आचरण, कार्यशैलि लगायतका सबै पक्ष बिचार गर्दा उहाँ उद्भुत क्षमता र